कांग्रेससँगको सत्ता सहकार्यमा ओलीले हेक्का राख्नुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ यता सरकार बनाउनतिर ध्यान नदिन कांग्रेस नेताहरूलाई प्रस्ताव गरेका छन्।
‘यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको मनतव्यको अंश हो यो।
कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ पुस्तकको सोमबार एक कार्यक्रमकाबीच विमोचन भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर के गर्ने ? भन्नेसम्म पनि थाहा नभएको तिखो टिप्पणी गरेका छन् ।
केही दिनअघि शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेस पनि बोलेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका–३ को एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने र पार्टी पुनःनिर्माण गर्दै बलियो पार्ने बताएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था वचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशता उन्मुख रहेको बताएका छन्।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशीलाई सूचना बेचेको जानकारी हुँदा पनि गृहमन्त्री के हेरी बसेको भन्दै प्रश्न गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।