२० असार २०८१ बिहीबार
image/svg+xml
विनोद सुवेदी


विनोद सुवेदीका लेखहरु :

गगनको टिप्पणी: प्रधानमन्त्रीले एमालेसँग हुँदा कांग्रेससँग हातखुट्टा तन्काएपछि...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।

विराटनगर महानगरको बजेट साढे ३ अर्ब

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

कोशीको नीति तथा कार्यक्रम जेठ २१ गते सार्वजनिक गरिने

कोशी सरकारले आर्थिक वर्ष ०८१/८२को नीति तथा कार्यक्रम जेठ २१ सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रदेशसभामा बजेटको प्राथमिकता र सिद्धान्त पेश , कांग्रेसद्वारा बैठक बहिस्कार

आइतबार बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन्।

कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मन्त्री र २ राज्यमन्त्री थप गरेर आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्।

मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

सर्वदलीय सरकारमा सामेल हुन मुख्यमन्त्री कार्कीको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सर्वदलीय सरकार निर्माणका लागि आग्रह गरेका छन्।

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू

कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।

मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न एमालेको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ।

कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।

साझा सरकारका लागि मुख्यमन्त्री कार्कीले गरे आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले साझा सरकार निर्माणका लागि आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्