२४ असार २०८१ सोमबार
image/svg+xml

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

कमजोर छैन जुम्ला

के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।

नाइजेरियामा शृङ्खलाबद्ध आक्रमणः १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको छ।

लगडीगोठ र जोगियाको ‘सीमाञ्चल सम्बन्ध

भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावती खोला हो। सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।

हिउँमै भेडीगोठ

समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ। वरपर सेताम्य हिउँ। चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने। माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल।

गोठ जस्ता दुर्गमका विद्यालय, जोखिममा विद्यार्थी

झट्ट हेर्दा गोठजस्तै देखिने माटोले पोतेको भित्ता, त्यो पनि भत्किन लागेको, टिन लगाएको छाना, हावाले उडाएर परेको प्वाल हेर्दा वर्षाको पानी सीधै काठोभित्र पस्ने भवन। यो कुनै घर वा गोठ होइन, सान्नीत्रिवेणी गाउँपालिका ९ मुम्राको सगरमाथा आधारभूत विद्यालय हो।

पहिले गोठाला, अहिले ‘तरकारी भाइ’

धरालाले जुम्लामा तरकारीको बजार छैन, कुहिएर खेर जान्छ भन्ने भ्रम चिर्दै जति धेरै उत्पादन गर्न सक्यो उति धेरै बजारमा लान सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। अहिले धरालाको परिचय नै नयाँ बनेको छ। अधिकांश व्यापारीले उनलाई ‘तरकारी भाइ’ भन्ने गर्छन्। उनको तरकारीबारीसँगै सडक जोडिएको छ।

चिसो बढेपछि बेँसी सारिँदै गोठ

हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्।

गोठालेपर्वका अवसरमा दौड प्रतियोगिता

पूर्वी नेपालका थारुहरूले मनाउने गोठाले, शुखरात लगायतका पर्वका अवसरमा थारु कल्याणकारीणी सभा मोरङले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरमा कात्तिक १८ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारिणीसभा मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

लागुऔषध कारोबारी समात्न गोलीको सहारा

अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।

काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोलसहित २ जना नियन्त्रणमा

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम र झापाका हर्क लिम्बुलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

धादिङ भू-कम्प: ३ घर पूर्ण रुपले क्षतिग्रस्त, तत्काल राहतका लागि सामग्री पठाइँदै (अपडेट)

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो।

बेसी झर्न थाले भेडीगोठ

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।

भत्कियो छाउगोठ, भत्किएन पुरुषसत्ता

पञ्चपुरीकी १९ वर्षीया किशोरी रोशनी बयकले देउडा गीतमार्फत पोखेको पीडा हो यो। महिनावारी हुँदा अझै पनि आफूहरूलाई घरदेखि टाढाको गोठमा राख्ने गरिएको भन्दै उनले दुखेको मात्रै पोखिनन्, ‘महिनावारी भएका किशोरी तथा महिलालाई छुँदा आजसम्म कसको मृत्यु भएको छ ?’ भनेर प्रश्न पनि गरेकी छन्।

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्