२४ असार २०८१ सोमबार
image/svg+xml

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ।

स्याउका परिकार बनाउने सीप सिक्दै जुम्लेली

स्याउ बोटमै पकाएर सोझै खान सकिन्छ भने नपाक्दै यसबाट विभिन्न परिकार बनाई बजारमा बिक्री गर्न सकिन्छ।

बर्दिबासामा सडक खाना महोत्सव

विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।

कपनमा मौलिक उत्पादन तथा चौरासी व्यञ्जन मेला सम्पन्न

बसे पनि सहर, गाउँकै खाने रहर, स्वादका लागि भन्दा स्वास्थ्यका लागि खाऔं’ भन्ने मूल नाराका साथ काठमाडौंको कपनमा जारी मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सम्पन्न भएको छ।

किन खाइन्छ माघे सङ्क्रान्तिमा घिउ-चाकु र कन्दमूल?

पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।

पुस २८ देखि माघ १ सम्म माघेसंक्रान्ति मेला

म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २८ देखि माघ १ सम्म खुलामञ्च बेनीमा आयोजना गरिने भएको छ।

रैथाने बालीसँगै परिकार प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताए।

खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

इटालेली भान्सामा फट्यांग्रा परिकार

एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ।

भैँसी कूटनीति!

हतारमा नागरिकता ऐनलाई दुई घण्टाअघि प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई भारत उडाइयो। यसकै उपहार हो पन्ध्रवटा मुर्रा राँगा !

कुलदेवतालाई परिकार चढाएर मनाइने ग्याल्बु ल्होसार

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी समुदायका शेर्पा जातिको एक प्रमुख चाड हो, ल्होसार।

पत्रु परिकार

के सहर के गाउँ। घरघरमा पाइन्छन् अहिले प्याकेटका खानेकुरा। पकाउन सजिलो, खान मीठो। बच्चादेखि बूढासम्म सबैले रुचाउने। खाँदा स्वादिलो भए तापनि ज्ञाताहरूले यस्ता प्याकेटको खानालाई ‘जंक फुड’ अर्थात ‘पत्रु खाना’ भन्छन्। पत्रु शब्दले नै अथ्र्याउँछ कि काम नलाग्ने भनेर। सबैले रुचाएको, खानलाई मीठो वस्तुलाई किन पत्रु खानाको नाम दिइएको होला त?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्