१९ असार २०८१ बुधबार
image/svg+xml
एजेन्सी


एजेन्सीका लेखहरु :

भारतले बनायो संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक

भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी गरेको छ।

फ्रान्स संसदीय चुनावः दक्षिणपन्थी दललाई पहिलो चरणमा बहुमत

फ्रान्सको संसदीय चुनावमा दक्षिणपन्थी दल नेशनल रैलीलाई पहिलो चरणमा बहुमत प्राप्त भएको छ।

अमेरिकी राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस

सन् २०२४ को अमेरिकी प्रेसिडेन्सियल डिबेटमा राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस भएको हो।

ईरानमा आज राष्ट्रपतिको निर्वाचन, यी चार जना मैदानमा

ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

२२ जनाको मृत्यु पछि केन्या सरकारले फिर्ता लियो विवादास्पद वित्तीय विधेयक

२२ जनाको ज्यान जानेगरी भएको हिंसक प्रदर्शन पछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्तीय विधेयक फिर्ता लिएको घोषणा गरेका हुन्।

केन्यामा सरकार विरोधी प्रदर्शनमा ५ जनाको मृत्यु

केन्याको संसदमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको र कैयौं घाइते भएका छन्।

राम मन्दिरमा चुहिन थाल्यो पानी

मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासले पानी पर्न थालेपछि मन्दिरको छतबाट पानी चुहिन थालेको बताएका छन्।

विकिलीक्सका संस्थापक जूलियन असान्ज ५ वर्षपछि रिहा

विकिलीक्सका संस्थापक जूलियन असान्ज रिहा भएका छन्। ५ वर्ष बेलायतको जेलमा सजाय भोगिरहेका असान्जलाई अमेरिकी प्रशासनसँगको सम्झौता पछि रिहा गरिएको हो।

रफाहमा जारी आक्रमण अन्तिम चरणमाः प्रधानमन्त्री नेतन्याहू

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी गाजाको आक्रमण अन्तिम चरणमा रहेको बताएका छन्।

हज यात्राको क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय १ पुग्यो

साउदी अरब सरकारले हज यात्राको क्रममा १ हजार ३ सय १ जनाको मृत्यु भएको बताएको छ।

अरुन्धतीप्रति मोदी-सत्ताको ‘वक्रदृष्टि’

१४ वर्षअघि भाषणका क्रममा बोलिएको कुरालाई लिएर भारतीय लेखिका अरून्धती रोयमाथि अदालती कारबाही प्रक्रिया अघि बढाउन स्वीकृति दिएको घटनाले अन्तर्राष्ट्रिय रूपमा चर्चा बटुलेको छ ।

इजरायली आक्रमणमा परी हमासका वरिष्ठ कमान्डरसहित ३८ जनाको मृत्यु

हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई आक्रमणमा परी हमासका एक वरिष्ट कमान्डरसहित ३८ जनाको मृत्यु भएको हो।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रोक्का

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द गरिएको छ।

साउदी अरबमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्