नक्कली विवाह गराई पाँच लाखमा महिलाकाे बिक्री

एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाखमा बिक्री गरेको पाइएको छ।