२१ असार २०८१ शुक्रबार
image/svg+xml
Yanika rai
एनिका राई


एनिका राईका लेखहरु :

पर्यटन बाह्रमासे हुन नसक्नुमा सरकार जिम्मेवार

पछिल्लो समय देखिएको आर्थिक मन्दीले पर्यटनसम्बद्ध व्यवसाय क्रमशः ओरालो लागिरहेको बेला ‘अफ सिजन’ले पर्यटन व्यवसायीहरू थप मारमा परेका छन्।

रेकर्ड राख्ने भन्दै सगरमाथामा मनपरी

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा कस्ता कार्यक्रम गर्न पाउने भन्ने स्पष्ट कार्यविधि नहुँदा त्यहाँ ‘डिजेइङ’ समेत गर्न थालिएको छ ।

डान्सबारले धानेको ठमेलको रात्रिकालीन व्यवसाय

गत वैशाख १ देखि २४ सै घण्टा खुला ठमेल क्षेत्रमा रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायबाहेकका अन्य व्यवसाय सोचेअनुसारको नफस्टाएको व्यवसायीहरूको भनाई छ।

सय वर्षपछि म्यालोरी पछ्याउँदै पनातिनी

आधार शिविरमा पुग्नु मेरा लागि अविश्वसनीय अनुभव थियो तर मेरो जिजुबुबा जर्ज म्यालोरीले सय वर्ष पहिले आरोहण गर्नुभएको उही चुचुरो नजिकबाट हेर्न पाउनु अझ मनमोहक थियो।

सकियो यो सिजनको आरोहण, आठ जनाको मृत्यु, छ सय बढीले टेके सर्वोच्च शिखरको चुचुरो

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा विश्वको सवोच्च शिखर सगरमाथाको सफल आरोहण गरेयता हजारौं आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्।

बजेट घटाएर पर्यटक आगमन बढाउने घोषणा

सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ।

तीन सगरमाथा आरोहीले बनाए कीर्तिमान

विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहणको महिमा र चर्चा यसको उचाइसँग मात्र नभई यससँग जोडिएका विश्व कीर्तिमानको पनि उत्तिकै लोभलाग्दो छ।

अपि धानेका आमाहरू

घुसाकी २५ वर्षीया सरला धामी अपि बेसक्याम्पमा अस्थायी टहरा बनाएर यार्सागुम्बा संकलन गरिरहेकी छन्। सरला हप्ता दिनअघि देवरसँग हिमाली बुटी खोज्दै बेसक्याम्प चढेकी हुन्।

सबै कारोबार डिजिटल माध्यमबाट गरौं

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको प्रिबजेट बहस कार्यक्रमका सहभागी वक्ताहरूले सबै कारोबार डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन्।

यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्