२१ असार २०८१ शुक्रबार
image/svg+xml

सहमतिबाटै नेतृत्त्व चयन हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।

एकीकृत समाजवादी महाधिवेशनः विभिन्न प्रतिवेदनमाथिको छलफल आज पनि जारी रहने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।

कामकाजी नेतृत्वको खोजी

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जादुयी संख्या’ आफूसँग रहेको बताएपछि शीर्ष नेताका तहमा फेरि भेटघाटको शृंखला सुरु भएको छ। दाहालले प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई भेटेपछि तत्कालै सबै नेताको बैठक पनि बोलाएका छन्।

एमालेसँग एकता हुन्न, अर्को समाजवादी मोर्चा बन्छः नेपाल

नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नभएसम्म एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन्।

बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।

माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

माधव नेपालसहित देउवा निवासमा विपक्षी दलहरुको छलफल

बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक जारी छ।

नेकपा एस फुट्दैन, मधेसमा जसपा नेपाललाई साथ रहन्छः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन्।

नेकपा एस केन्द्रीय कमिटी बैठकः राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि छलफल सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।

समाजवादीलाई धराशायी पार्न खोज्नेहरूले पार्टी फुटेको हल्ला चलाए: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्