सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली
अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ।
अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको चेन अफ कमान्ड तोडेको आरोप लगाएका छन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् ।
गृहमन्त्री रवि लामिछानेले पत्रकारहरूले बाटाबाटामा सोधेका प्रश्नहरुको जवाफ नदिने बताएका छन् ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ७३ लाख जनता जोडिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पुर्याएको बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताका बारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्।
सहकारी ठगीमा रविको नाम मुछिएदेखि नै निसाना साँध्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा पत्रकार सम्मेलनमा झन् प्रमाणसहित मुखरित भएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिनाको आरोप खण्डन गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाएका छन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित समग्र सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले अडान पेचिलो बन्दै गएको छ।
सहकारी ठगी प्रकरणमा निरन्तर नाम जोडिएका गृहमन्त्री रवि लामिछाने सन्देहको घेरामा छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहालवाला गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लाउने विचित्रको अवस्था बनेको टिप्पणी गरेका छन्।
सहकारीमा जनताले राखेको रकम हिनामिनामा छानबिन गर्नुको साटो सरकार यो प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोप ढाकछोपमा लागेको छ।