२३ असार २०८१ आइतबार
image/svg+xml

खस्किंदै कर्णालीका सामुदायिक विद्यालयको गुणस्तर

यस वर्षको एसइई नतिजालाई केलाउँदा कर्णालीमा शैक्षिक गुणस्तर खस्किएको पाइएको छ।

असल अभ्यास अर्थात् ‘साथी सिकाइ’

हालै प्रकाशित एसइईमा ५२.१३ प्रतिशत परीक्षार्थी असफल भए। यो असफलता अनुत्तीर्ण हुनेको मात्र चिन्तामा सीमित रहेन।

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ।

दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि एसइईमा मौका परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले पनि मौका परीक्षा दिन पाउने भएका छन्।

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ

विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन नेत्र विश्वविद्यालय स्थापना हुँदै

सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै शैक्षिक गन्तव्य बनाउन नयाँ विधामा विषयगत छुट्टै विश्वविद्यालय स्थापनाको तयारी गरेको छ।

नागरिक समाचार प्रभावः अवैध विद्यावारिधि बाँड्ने कार्यक्रम रोक्न मन्त्रीको निर्देशन

शिक्षामन्त्री सुमना श्रेष्ठले अवैध भारतीय विश्वविद्यालयले मानार्थ विद्यावारिधि बाँड्ने भनिएको कार्यक्रम रोक्न निर्देशन दिएकी छन्।

बालश्रमिकलाई बिचरा नभनौं !

विविध कारणले पारिवारिक कलह, आर्थिक अवस्था कमजोर गलत साथी संगतको सिकार भएर पनि बालबालिकाहरू श्रममा लागिरहेका छन्।

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छ: मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छिन् ।

चार वटा संसदीय समितिको बैठक बस्दै

जसअन्तर्गत आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।

बल्ल छलफलमा उच्च शिक्षा प्रतिवेदन

एक दशकभित्र निजी लगानीका विद्यालयलाई सार्वजनिकीकरण गर्ने मार्गचित्रसहितको उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक भएको छ।

सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिका घोषित भई पुरस्कृत हुन लागेको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो।

सुमनाको ओली लक्षित प्रश्न–विदेशसँग सम्बन्ध हुँदैमा देशद्रोही भैहाल्छ ? (पूर्णपाठ)

शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली राजनीतिज्ञहरूले विदेशबाट फर्कनेहरू आफ्नो ‘हो मा हो’ मिलाउने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको टिप्पणी गरेकी छन्।

फोबियाको उपचार

हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्।

दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी, शिक्षा मन्त्रालयको निर्देशनको सकारात्मक प्रभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्