२३ असार २०८१ आइतबार
image/svg+xml

किन छाडे आठ सय कर्मचारीले जागिर?

पछिल्लो समय सरकारी सेवाप्रति युवामा आकर्षण घटेको अवस्थामा सेवावधि बाँकी छँदै राजीनामा गर्ने कर्मचारी संख्या बढ्दै गएको पाइएको छ।

कर्मचारीले पिआर लिए-नलिएकोबारे सतर्कता केन्द्रको छानबिन

नेपाल सरकारका एकजना सचिवले अमेरिका र एकजना उपसचिवले बेलायतको आवासीय अनुमति (पिआर) लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ।

‘सन्तति छात्रवृत्ति’मै सकियो १ अर्ब, प्रतिफल शून्य

सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको छात्रवृत्तिको रकम हरेक साल बढाएको छ।

नयाँ समीकरणको औचित्य

मुलुकले अहिले अपनाएको शासन पद्दतिमा केही असजिला पक्ष उजागर भएका छन्। खासगरी कुनै एक दलको वहुमत आउन सक्ने अवस्था नरहेको चर्चा भइरहेको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको छ।

किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको छः बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन्।

स्वास्थ्य बिमा संगठित क्षेत्रमा समेट्ने लक्ष्य नीतिमै सीमित

सरकारको नीति तथा कार्यक्रममा उल्लिखित संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य गर्ने नीति तथा कार्यक्रम यो वर्षको बजेटमा समावेश नभएपछि अलपत्र परेको छ।

१ सय १३ देशमा महिला राष्ट्र प्रमुख भएनन्, मन्त्री पदमा २३ प्रतिशत मात्रै महिला

महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ अनुसार हालसम्म २६ देशमा मात्र महिलाले राष्ट्र प्रमुख वा राज्य प्रमुखको रुपमा काम गरेका छन्।

पहिलोपटक बहालवाला मुख्यसचिवलाई भ्रष्टाचार–मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलगायत ११ जना र एक कम्पनीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

महानगरका विभागीय प्रमुखकी श्रीमतीलाई पनि सरकारी गाडी !

काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको अवस्थामा सरकारी गाडी फेला पारेको छ।

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्।

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्