१९ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेष्ट कालामार्डले शिष्टाचार भेट गरेकी छन्।

कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीसँग भलाकुसारी गर्दै प्रधानमन्त्री दाहाल (तस्बिरमा)

प्रधानमन्त्री पुष्पकमल दाहालले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीको टिप्पणी: कांग्रेसले अब अर्को चुनावमा देख्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक परे विश्वासको मत १०–१२ पल्ट लिने बताएका छन्।

विपक्षीको नाराबाजीका बीच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरिरहँदा भने नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध भने कायमै थियो।

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: तपाइहरूलाई यो मूल्य चर्को पर्ने छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आजको मूल्य चर्को पर्ने बताएका छन्।

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

विद्युत् निर्यातसँगै आन्तरिक खपतका लागि योजना बनाउँदै सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्।

जेठ ७ मा विश्वासको मत लिँदै प्रधानमन्त्री

सरकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाललेविश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।

सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।

संसद गतिरोध हटाउन दिनभरको प्रयास असफल, वैकल्पिक बाटो खोज्दै सरकार

दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग सामूहिक छलफल गरे। छलफलमा कांग्रेसले अवरोध कायमै राखे नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैकल्पिक मार्गबारे कुराकानी भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्