२१ असार २०८१ शुक्रबार
image/svg+xml

संसदीय गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, कांग्रेस र रास्वपा सभापतिसँग छुट्टाछुट्टै टेलिफोन संवाद

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

सदन सञ्चालनका लागि दलहरूबीच सहमति हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेसले अवरोध कायम राखे शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारको तयारी

नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।

जिबी राईलाई भगायो भन्नु बेतुकका कुरा, नेपाल ल्याउनेमा प्रष्ट छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जिबी राईलाई जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छन्।

भोलि साँझसम्म वातावरण बन्छ, नीति तथा कार्यक्रम निर्वाध आउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन्।

'सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन्।

प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।

प्रधानमन्त्रीले भनेः सुनकोशी-मरिन डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्नुहोला

प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

गठबन्धन बचाउन दाहाल-ओलीले फुटाएको हो जसपा नेपाल ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।

प्रधानमन्त्रीले रुसी सेनाका परिवारसँग बल्ल भेटे, फर्काउन पहल गर्ने आश्वासन

महिनौंको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्