२४ असार २०८१ सोमबार
image/svg+xml

तनहुँबाट पोखरा ल्याइ नाबालिकामाथि सामूहिक बलात्कार

नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन्।

मन्त्री चौधरीकाे निर्देशन: बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नु

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्।

बालबालिका बुझ्ने बेला

आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्।

विद्यालय बाहिरै छन् सर्लाहीका आठ हजार बालबालिका

राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।

जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता

जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।

बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै

आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।

बालबालिकाको सिकाइ स्तर सुधार्दै ‘पढाइ कुना’

पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको छ।

आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गर्न लागेको हो।

सम्बन्धविच्छेदको सुनुवाइका क्रममा बाल संरक्षणमा जोड दिन निर्देशन

चीनको सर्वोच्च अदालतले सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ।

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन्।

गठबन्धन फेरिएपछि चौथो पटक सचिव सरुवा

पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि सरकारले झन्डैझन्डै सातैपिच्छे सचिवहरूको सरुवा गर्ने गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चौथोपटक सचिवको सरुवा गरेको छ।

नुहाउने गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्