पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड
नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् ।
जिल्लाको छत्रदेव गाउँपालिकाले ५२ जनालाई निःशुल्क रूपमा लोकसेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गरेको छ।
अंग्रेजीमा शैक्षिक वा दक्ष मानव पुँजी पलायनलाई ‘ब्रेन ड्रेन’ भनिन्छ। यो कुनै मुलुकमा रहेका बौद्धिक व्यक्ति सदाका लागि देशबाट बाहिरिने प्रक्रिया हो।
पर्यटकबिनाको पर्यटन क्षेत्रका सारथि बन्न सजिलो छैन। यही कारण पोखराको पर्यटन क्षेत्र सुस्ताएको पनि हो। यसैकारण कतिपयमा पलायन हुने सोच आउनु स्वाभाविक हो। पोखरेली पर्यटन व्यवसायीलाई नेपाली नयाँ वर्ष काकाकुललाई पानीजस्तो बन्न पुगेको छ।
स्वदेशी किसानले उत्पादन गरेको महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा पुगेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ।
मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषक पलायन रोक्न नसकिने बताएका छन्।
नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ।
राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए।
काठमाडौंको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२औं वार्षिकोत्सव मनाएको छ।
यसरी जानेहरूमा रोजगारीका लागि जाने/आउने गर्नेहरू मात्र हैन, पढाइ र कामको बहानामा सधैँका लागि उतै बस्न जानेहरूको संख्या पनि दिनहुँ बढिरहेको छ।
भारतको अन्तरिक्ष कार्यक्रमको सफलताले भूराजनीतिमा समेत सांकेतिक अर्थ राख्छ।
नेपालको लागि हिताचीहोम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सका उत्पादनहरू बजारमा ल्याएको छ।
गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।