२३ असार २०८१ आइतबार
image/svg+xml
Laxman Ghimire
लक्ष्मण घिमिरे


लक्ष्मण घिमिरेका लेखहरु :

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।

लुकाएर राखेको ३४ बोरा रासायनिक मल जफत

चुत्राबेसी बजारमा कृषि सहकारीलाई वितरण गर्न ल्याएको मल अनाधिकृत रुपमा बिक्री गर्न लुकाइ राखेको साढे ३४ बोरा रासायनिक मल जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

वैदेशिक रोजगारीमा गएकामध्ये ४७ जनाले गुमाए ज्यान

अर्घाखाँचीबाट वैदेशिक रोजगारीमा गएकामध्ये विगत तीन वर्षमा ४७ जनाले ज्यान गुमाएका छन् ।

चार दिनदेखि हराइरहेका पुरुष मृत अवस्थामा भेटिए

गत जेठ ३२ गते घरबाट खेतमा काम गर्न भन्दै हिँडेका गुल्मीको इस्मा गाउँपालिका-१ का ६२ वर्षिय ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पाल्पामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, कञ्चनखोला स्थित सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक मर्मत गर्ने क्रममा लोडर दुर्घटना भएको हो।

आम निर्वाचनको झल्को दिने विद्यालयको चुनाव !

बिहीबार बिहानै छत्रदेव गाउँपालिका–४ स्थित एक विद्यालयमा आम निर्वाचनकै झल्को आउने गरी मत पेटिका, मतपत्र, सुरक्षा निकाय र चारै तिर डोरी लगाएर राखिएको थियो।

अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग बिहे गर्ने ३० वर्षीय पुरुष पक्राउ

अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

झारफुकको बहानामा कुटपिट गर्ने एकजना पक्राउ

पाल्पामा झारफुक गर्ने भन्दै कुटपिट गर्ने एकजना पक्राउ परेका छन्। जिउमा बोक्सी प्रवेश गरेको भन्दै कुटपिट गर्ने पाल्पाको बगनासकाली गाउँपालिका ९ का २९ वर्षीय पदम बस्याल पक्राउ परेको प्रहरीले जनाएको छ।

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा स्थित तिनाउ खोलामा पौडी खेल्न गएका रुपन्देही हिलपार्कका १७ वर्षीय राजिव लामाको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ।

पहाडको काफल, तराईमा कोसेली

अहिले काफलको सिजन हो। चैतको अन्तिम सातादेखि जेठको अन्तिम सातासम्म काफल पाइन्छ। गाउँघरका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्।

रूखबाट लडेर महिलाको मृत्यु

पाल्पाकाे रम्भा गाउँपालिका वडा नम्बर ५, ढाकरडाँडाका ३१ वर्षिय मिना कुमारी लामिछाने मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्‍यो...

सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।

मलद्वार नभएका आशिषको चन्दा उठाएर उपचार

गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा मलद्वारकाे सफल शल्यक्रिया गरिएको छ।

अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितिविहीन

अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्