शिविरमा दुई हजार बढीले लिए स्वास्थ्य सेवा
दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।
दुर्गम सिंजा गाउँपालिका ३ मा सञ्चालित तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले उपचार गराएका छन्।
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’
‘रेबिज सम्भावित करिब ४ चार सय पशुमा खोप लगाउनु आवश्यक देखिएको छ,’ उनले भने, ‘अवस्था हेरी एउटै पशुलाई ३ डोजसम्म लगाउनुपर्ने हुनसक्छ।’
सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्।