२३ असार २०८१ आइतबार
image/svg+xml

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

जिएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ।

विदेशमा हराएका कर्मचारी खोज्दै सरकार

सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मचारी धेरैजसो प्राविधिक समूहका छन्।

११ जनालाई ओमप्रकाश गोयल छात्रवृत्ति

गत वर्षको एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ।

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।

वार्षिक एक करोडको छात्रवृत्ति!

भक्तपुरको एउटा स्कुलले वार्षिक एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको जनाएको छ।

छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। बुधबार कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई सम्मान गरेको हो।

'आरक्षण'ले पुर्‍याइदिएको डाक्टर सपना

प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन्। आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पासवान पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

छात्रवृत्ति पाउने विद्यार्थीलाई शिक्षादीपको सम्मान

सम्मानित हुनेमा सुभम झा, प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन्। उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, सुशील भगत, सोम निरौलाले सम्मान गरेका थिए।

नगरपालिकामा मेयर छात्रवृत्ति : इन्जिनियरिङ र एमबिबिएस पढाउन नगरपालिकाले लगानी गर्ने

समाचारको सारांशनगरपालिकाले इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति र एमबिबिएस अध्ययनका लागि आवश्यक शुल्क नगरपालिकाले व्यहोर्ने नीति बनाइएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए।

विद्यावारिधी शोधकर्तालाई गाउँपालिकाले दियो छात्रवृत्ति

खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले एक जना विधावारिधी शोधकर्तालाई छात्रवृत्ति प्रदान गरेको हो ।

नियमानुसार छात्रवृत्ति नदिँदा आन्दोलनको तयारीमा विद्यार्थी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएका उपत्यकाका सबै निजी कलेजले विद्यार्थीले कानुनी रूपमा पाउनुपर्ने छात्रावृत्ति नदिएको भन्दै विद्यार्थीहरू आन्दोलनको तयारीमा छन्।

विद्यालय सुधारका लागि साढे दुई अर्ब छात्रवृत्ति

सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न भन्दै १४ किसिमको छात्रवृत्तिका लागि साढे दुई अर्बभन्दा बढी रकम छुट्याएको छ । छात्रवृत्तिले विद्यालयमा बालबालिकालाई निरन्तर आउन प्रोत्साहन गरी टिकाइराख्ने वातावरण तयार गर्नुका साथै सिकाइ उपलब्धिसमेत बढाउने सरकारको विश्वास छ ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

दलित छात्रवृत्ति दुरुपयोग

दैलेखस्थित एक विद्यालयका दलित विद्यार्थीहरूको छात्रवृत्ति रकम दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिताकुमारी न्यौपानेलाई रकम हिनामिनाको सम्बन्धमा स्पष्टिकरण सोधेको छ ।

वैदेशिक रोजगार : मृतक तथा अशक्तका ३२ बालबच्चालाई छात्रवृत्ति

वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्