२१ असार २०८१ शुक्रबार
image/svg+xml

बोक्सीको घरले विवाहित अभिनेत्रीहरू फिल्म रुचाइँदैनन् भन्ने भाष्य तोड्यो: स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले फिल्म 'बोक्सीको घर' ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।

बर्थडेमा पूजालाई फ्यानले दिए सुनको बाला उपहार

जन्मदिनको अवसरमा शर्मालाई फ्यानहरूले सुनको बाला उपहार दिएका छन्। फ्यानहरूले पूजा र युद्धको फोटो समावेश लकेट पनि उपहार दिएका छन्।

दीपकराज गिरी भन्छन्: स्क्रिप्ट राम्रो भएपछि पोष्टरमा नायिका मात्रै भएनी फिल्म चल्छ

निर्देशक दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन्। स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन्।

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना, एपेन्डिक्सको सफल शल्यक्रिया

अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन्। एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्।

फिल्म ‘दान्भी’ मा पूजाको लुक्स

फिल्म ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको लुक्स सार्वजनिक भएकाे छ। फिल्ममा पूजाको एक्सन अवतार देख्न सकिन्छ।

लोकसभा निर्वाचनका लागि कङ्गनालाई बीजेपीको टिकट

बलिवुडकी क्वीन उपमा पाएकी अभिनेत्री रनौतलाई भारतीय जनता पार्टीले उनकै जन्मस्थल हिमाचल प्रदेशको मन्डी लोकसभा क्षेत्रका लागि उम्मेदवार बनाएको छ।

चलचित्र ‘डिग्री माइला’ मा शैक्षिक बेरोजगारको कथा

चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।

फिल्म 'नायक' को सिक्वेल बन्ने

फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर) को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ।

दीपिका भन्छिन्: ‘बच्चाको निर्णय महत्त्वपूर्ण छ’

अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराई पहिलो पटक आमा बुबा बन्दै छन्। दीपिका र दिवाकर पहिलो सन्तानलाई स्वागत निकै उत्साहित छन्।

एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्