२४ असार २०८१ सोमबार
image/svg+xml
कला

दीपिका भन्छिन्: ‘बच्चाको निर्णय महत्त्वपूर्ण छ’

अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराई पहिलो पटक आमा बुबा बन्दै छन्। दीपिका र दिवाकर पहिलो सन्तानलाई स्वागत निकै उत्साहित छन्।

आमा बुबा बन्नुभन्दा अगाडि उनीहरुले  ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन्। दीपिकाले शनिबार आफ्नो सामाजिक सञ्जालबाट ‘प्रेग्नेन्सी फोटोसुट’ शेयर समेत गरेकी छन्।

तस्बिरसँगै क्याप्सनमा उनले लेखेकी छन्, ‘बच्चा जन्माउने निर्णय गर्नु महत्त्वपूर्ण छ। यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीरबाहिर घुम्न जाने निर्णय हो।’ उनको पोस्टमा सेलिब्रेटीहरुले बधाई दिएका छन्।

दिवाकर र दीपिकाले ४ वर्ष अघि विवाह गरेका थिए।  

प्रकाशित: ४ चैत्र २०८० १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App