२४ असार २०८१ सोमबार
image/svg+xml

नवविवाहितलाई बुद्ध एयरको हवाई टिकट सित्तैमा

बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निशुल्क उपलब्ध गराउने भएको छ।

हवाई टिकटमा भ्याटः चिनियाँ उडान रोकिए पर्यटन क्षेत्र प्रभावित हुने

हवाइ टिकटमा भ्याट लागु भएपछि पर्यटन व्यावसायीले विरोध जनाइरहँदा पछिल्लोपटक चीनले हवाई टिकटमा लगाएको भ्याटको प्रावधान नहटाए नेपालमा उडान रोक्ने चेतावनी दिएको भन्दै पर्यटन व्यावसायी थप सशंकित भएका छन। चिनियाँ पर्यटनसँग ठूलो अपेक्षा राखेका पर्यटन व्यावसायी केहीगरि चिनियाँ उडान प्रभावित भए त्यसले पर्यटन क्षेत्रलाई ठूलो धक्का पुग्ने उनीहरुको भनाई छ।

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस

बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्।

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।

कामका लागि भिजिट भिसामा विदेश जाँदा उच्च जोखिम

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।

हवाई टिकट महँगो हुँदा विदेशीलाई मौका

महिनौंदेखि विदेशमा रोजगारी गुमाएका र आममाफी पाएर क्याम्पमा बसेका मजदुरले तोकिएको भाडादरमा फर्कन सक्छन् कि सक्दैनन् अध्ययन नै नगरी स्वदेशी विमान कम्पनीलाई नाफा कसरी हुन्छ भन्ने हिसाबले भाडा तोक्दा सरकारको आलोचना बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्