२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

यसरी मनाइयो नेपाल स्काउट स्थापना दिवस (तस्बिरहरु)

नेपाल स्काउटको ७३ औं स्थापना दिवस मनाइएको छ।

बुधबार काठमाडौंको लैनचौरस्थित राष्ट्रिय प्रधान कार्यालयमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो।

कार्यक्रममा विभिन्न प्रदर्शन समेत गरिएको थियो।

कार्यक्रममा काठमाडौं उपत्‍यकामा रहेका सबै प्रशिक्षक, स्काउटर तथा रोभरसहित स्‍काउट सदस्यहरू सहभागी थिए।

 

प्रकाशित: ५ असार २०८१ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App