२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने पक्राउ (तस्बिरहरू)

निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्तले प्रदर्शन गरेका छन्।

शुक्रबार उनीहरुले राजधानीको कलङ्कीदेखि माइतीघरसम्म पैदल यात्रा गरी विरोध प्रदर्शन गरेका हुन्।

माइतीघर आएका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मानवअधिकारकर्मी रूबी खानसहित अन्य रहेका छन्। 

प्रकाशित: २५ जेष्ठ २०८१ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App