१९ असार २०८१ बुधबार
image/svg+xml
Bashanta Dhungana
वसन्त ढुंगाना


वसन्त ढुंगानाका लेखहरु :

अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन महानगरले दियो ठेक्का

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्यबाट हात झिकेपछि भरतपुर महानगरपालिकाले ठेक्का मार्फत काम सुरु गर्न लागेको हो।

एसइईमा चितवनका पाँच विद्यालयको नतिजा शून्य

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत फेला

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका चिनियाँ नागरिक एक होटलमा मृत फेला परेका छन्।

चितवनमा माइक्रो बस दुर्घटना: एकै परिवारका पाँचसहित सात जना घाइते

चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्।

प्रधानमन्त्रीले भने: मन्त्रीले नटेरेकै त होइन, गति नलिएको हो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरूले आफ्नो निर्देशन पालना नगरेको स्थिति नरहेको बताएका छन्।

धान रोप्न हिँडेका प्रधानमन्त्रीलाई प्रश्न: मल कहिले आउँछ ?

शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन पुगेका छन्। शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन्।

धान रोप्न चितवन पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय धान दिवस मनाउन चितवन आइपुगेका छन्। शनिबार मनाइने धान दिवसका लागि प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन पुगेका हुन्।

विद्युतीय झड्काबाट समुदायलाई जोगाउन साइरन

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको अयोध्यापुरी मध्यवर्ती व्यवस्थापन समितिले समुदायलाई विद्युतीय झड्काबाट जोगाउन माडीका चार स्थानमा सात वटा साइरन जडान गरेको छ।

चितवनमा धान रोप्न आधुनिक मेसिनको प्रयोग बढ्दो

चितवनमा रोपाईं गर्दा कृषि उपकरणको प्रयोग बढेको छ। जिल्लामा प्रत्येक वर्ष मेसिनबाट धान रोप्ने किसान बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा उल्लेख छ।

अवरुद्ध सडक खुलाइँदै

गए रातिको अविरल वर्षाका कारण मुग्लिङ-नौबिसे सडक खण्डको फिस्लिङ र मोवाखोला बिचमा झरेको लेदोको कारण राति २ बजेदेखि सडक अवरुद्ध भएकाे छ।

चितवनका किसानलाई चैते धान सुकाउन चटारो (तस्बिरहरु)

खैरहनी नगरपालिका वडा नम्बर-७ सुन्तना स्थित फुटबल मैदान र खैरहनी नगरपालिका वडा नम्बर-१० स्थित वडगाउँमा किसानहरू धान सुकाउन र बेच्न लागिपरेका छन्। व्यवस्थित ठाउँको अभावले गर्दा उनीहरू खाली चौर र सडक प्रयोग गर्न बाध्य छन्।

माडी नगरपालिकाको बेरुजु ४३ करोड ६४ लाख रुपैयाँ, कर्मचारीले खाए १८ लाखको खाजा

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-२०८० सम्म आईपुग्दा माडीको बेरुजु ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

पृथ्वी राजमार्ग दुर्घटना: कार चालक समिर ओझाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्