२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धान रोप्न हिँडेका प्रधानमन्त्रीलाई प्रश्न: मल कहिले आउँछ ?

शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन पुगेका छन्। शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन्।

धान रोप्न चितवन पुगेका प्रधानमन्त्रीलाई पत्रकारले ‘किसानले भोगिरहेको मल अभाव’को प्रश्नले घोचपेच गरेका छन्। 

जसको जवाफमा प्रधानमन्त्री दाहालले गत वर्ष मलको अभाव नभएको दाबी गर्दै यस वर्ष पनि नहुने बताए।

‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन्। भएकोलाई त भएको भन्दिनुप¥यो नि,’ उनले भने,‘अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइदैन्।’

प्रकाशित: १४ असार २०८१ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App