२४ असार २०८१ सोमबार
image/svg+xml

भरतपुरमा १० दिनदेखि उठ्न सकेन फोहोर, बर्खामा व्यवस्थापन गर्नै सकस

भरतपुर महानगरपालिकामा घुमौँ भ्रमण वर्ष सुरु भएको छ। महानगरपालिकाले प्रचारप्रसारलाई सोही रुपमा तीव्र पारेको छ। नारायणगढमा थुप्रिएको फोहोरलाई देखाएर सामाजिक सञ्जालमा समेत भरतपुर भ्रमण वर्षको व्यङ्ग गर्न थालिएको छ।

भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक

बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम

चितवनकाे भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ।

खेल्न थालेको १५ महिनामै ओलम्पिक यात्रा तय

२०७८ भदौमा जापानमा आयोजना भएको टोकियो पारालिम्पिक २०२० मा पहिलोपल्ट पलेशा गोवर्धनले सहभागिता जनाइरहँदा भरतसिंह महता पारा तेक्वान्दोमा प्रवेश नै गरेका थिएनन्।

भरतपुर भ्रमण वर्षः बसमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर चितवनका यातायात व्यवसायीले भाडामा छुट दिने घोषणा गरेका छन्।

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ।

नदीमा अवैध धन्दाः जिसस प्रमुख, मेयर, उपमेयरदेखि कर्मचारीसम्म अख्तियारको फन्दा

अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेर ३० करोड भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपलिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ।

बागमती नगरपालिकाका निलम्बित मेयर थापासहित ६ जनामाथि अर्को भ्रष्टाचार मुद्दा

सर्लाही बागमती नगरपालिकाकाको निलम्बित नगर प्रमुख भरतकुमार थापासहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भरतपुर आउने भारतीय पर्यटकलाई माडीमा आकर्षित गर्न सुझाव

चुरे पहाड र जंगलले घेरिएको समथर उपत्यकामा रहेको चितवनको माडी नगरपालिका भारतसँग सीमा जोडिएको छ।

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

मोदीको नेपाल माया

मोदीले आफ्ना भाषणहरूमा नेपाली भूमिका जन्मिएका बुद्ध र सीताको नाम लिन्थे। नेपाल आउँदा उनले त्यतिबेला आइपिएल खेलिरहेका नेपाली क्रिकेटरको नामै लिएका थिए।

पाकिस्तानमाथि सुपर ८ मा पुग्न नसक्ने खतरा, यस्तो छ समीकरण ?

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा मोदीले आज शपथग्रहण गर्दै

लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले आज साँझ भव्य समारोहका बीच शपथग्रहण गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्