२१ असार २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिचको वार्ता सकियो, कुराकानीमा के भयो त ?

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।

राजदूत नियुक्ति सच्याइन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताएका छन्।

संसदमा प्रधानमन्त्री र सांसदबीच पेचिलो सवाल–जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधिसभामा सांसदहरूका प्रश्नोत्तरमा सहभागी भएका छन्। जसमा १० जना सांसदहरूले प्रधानमन्त्री दाहाललाई आफ्ना प्रश्नहरू सोधे।

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा

अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ।

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्।

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

कच्चा कूटनीति

पहिलो, यी ११राजदूतको नियुक्ति वर्तमान प्रधानमन्त्री दाहालकै कार्यकालमा भएको हो। तर, गठबन्धन दलमा परिवर्तन हुनासाथराजदूतमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस दाहाललाई भएको देखिन्छ।

दिल्लीका लागि रवाना भए प्रधानमन्त्री दाहाल

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँगै फर्किँदै फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत शर्मा

भारतका लागि नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा भोलि नेपाल फर्किँदैछन्।

गृहमन्त्री लामिछानेले सहकारीको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम टेलिभिजनमा लगानी गरेको प्रष्ट भइसकेको बताएका छन् ।

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्