२३ असार २०८१ आइतबार
image/svg+xml

आगामी साउन १ गतेदेखि चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार सङ्कलन गरिदिने भएको छ।

साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ।

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहमा कमी आएन

दक्षिण एसियाली राष्ट्रहरूमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरूले बताएका छन्।दक्षिण एसियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्।

कुपोषित ४६ बालबालिकालाई पोषणयुक्त आहार वितरण

कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ।

शिक्षालाई सीपसँग जोड्दै पालिका

बालबालिकाको प्रतिभा र सीपको उचित पहिचानका लागि जुम्लाको हिमा गाउँपालिकाले पालिकास्तरीय दोस्रो पढाइ मेला सम्पन्न गरेको छ।

सिद्धार्थ बैंकद्वारा चाइल्ड हेल्थलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले बालबालिकाकालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरूप एक करोड प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

बालश्रमिकलाई बिचरा नभनौं !

विविध कारणले पारिवारिक कलह, आर्थिक अवस्था कमजोर गलत साथी संगतको सिकार भएर पनि बालबालिकाहरू श्रममा लागिरहेका छन्।

बालबालिकामा बढ्दै मानसिक समस्या

जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्।

चितवनमा ३१ हजारभन्दा बढी बालबालिकालाई आइपिभी खोप लगाइयाे

चितवनका ३१ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ।

१८ प्रतिशत बालबालिका सुर्तीजन्य पदार्थको लतमा : सर्वेक्षण

यो या त्यो रूपमा उत्पादन हुने सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउन नसके परिणाम भयावह हुने सक्ने चेतावनी विज्ञले दिएका छन्।

‘स्कुलबाहिरका बालबालिकालाई पनि पोलियो खोप दिनू’

पोलियोविरुद्धको खोप अभियानको पहिलो दिन देशैभरि उत्साहजनक सहभागिता देखिएको छ।

कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै छ।

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ।

प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर

तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्