१९ असार २०८१ बुधबार
image/svg+xml
पवित्रा सुनार


पवित्रा सुनारका लेखहरु :

वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा तीन हप्ताका लागि ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ।

बालबालिकामा बढ्दै मानसिक समस्या

जीवनशैलीमा आएको परिवर्तनसँगै बालबालिकामा विभिन्न मानसिक समस्या बढ्दै गएको विज्ञ चिकित्सकले औंल्याएका छन्।

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. बसौला बर्खास्त

सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको छ।

टोमोथेरापी सेवा सुरु भएपछि वीरमा बिरामीको भीड

वीर अस्पतालमा टोमाथेरापी सेवा सुरु भएपछि सेवा लिन आउने बिरामीको भीड लागको छ।

शुक्रराज ट्रपिकललाई ३ सय शय्यासहित शिक्षण अस्पताल बनाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शय्यासहितको शिक्षण अस्पताल बनाइने भएकाे छ।

‘पर्याप्त प्रमाण हुँदा पनि अजित मिजारले न्याय पाएनन्’

अजित मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको र हत्यामा संलग्न दोषीविरुद्ध आवश्यक प्रमाण हुँदा पनि राज्यले अहिलेसम्म उनलाई न्याय दिलाउन नसकेको भन्दै दलित संगठनहरूले आपत्ति जनाएका छन्।

माघ १ गतेदेखि स्वास्थ्य बिमाको १० प्रतिशत पैसा तिर्नुपर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा लिएको नयाँ नीति माघ १ गतदेखि लागु हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

सर्वोच्चको आदेश विपरीत स्वास्थ्य बिमा बोर्डका निर्देशक हटाउने सिफारिस मन्त्रिपरिषदमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वोच्च अदालतको फैसला विपरीत स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने

हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

महानगरले जफत गर्न थाल्यो लुकाएर राखेको सुर्तीखैनी

काठमाडौँ महानगरकाे प्रहरी बल सहितको टोलीले महानगरका विभिन्न ठाउँबाट सुर्ती, खैनी तथा गुट्खा र चुरोट जफत गरेको छ।

‘एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भयो’

सङ्क्रमितहरूलाई भेट्यो कि एचआइभी सरिहाल्छ भन्ने व्यवहारको कारण सङ्क्रमितहरू नजिकको स्वास्थ्य संस्थामा सेवा लिन जानै नसक्ने स्थिति रहेको प्रजापतिले बताइन्।

खैनी चुरोट खान्छौँ की ?

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको काठमाडौँ महानगरपालिकाले यस्ता पदार्थ जफत गर्ने भएको छ।

महानगरका अधिकांश फार्मेसी अवैध, १० दिनभित्र प्रक्रिया पूरा गर्न अल्टिमेटम

काठमाडौं महानगरभित्रका अधिकांश फार्मेसीहरूमा अवैध रुपमा औषधीको बिक्री वितरण हुने गरेको पाइएको छ।

‘स्वस्थ र सन्तुलित खानाले दसैंको स्वागत गरौं’

दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्