२४ असार २०८१ सोमबार
image/svg+xml

पर्यटन विकासका लागि त्रिभुज परियोजना

चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन विकासका लागि त्रिभुज परियोजनाको कार्यक्रम अघि सारेको छ।

ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन्।

मनहरीको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई जोड दिएको छ।

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिने काठमाडौं महानगरको घोषणा

आगामी आर्थिक वर्षदेखि काठमाडौ महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ ।

मधेश प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

कांग्रेसको नाराबाजीबीच संसद्‍बाट नीति तथा कार्यक्रम पारित

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

सरकारको नीति तथा कार्यक्रम : उत्पादन र रोजगारी प्राथमिकता

संघीय सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्