वातावरण पत्रकारिता पुरस्कार बसन्तप्रताप सिंहलाई
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विश्व वातावरण दिवसको अवसरमा प्रदान गर्दै आएको 'वातावरण पत्रकारिता पुरस्कार– २०२३' पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले विश्व वातावरण दिवसको अवसरमा प्रदान गर्दै आएको 'वातावरण पत्रकारिता पुरस्कार– २०२३' पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न आग्रह गरेका छन्।
हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ।
प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।
विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।
तरकारी नेपाली प्रत्येक भान्साको एक अनिवार्य खानेकुरा हो। प्रायः भात, रोटी र ढिँडो खाइने हाम्रो समाजमा तरकारीबिना यी खाद्यान्न खान गाह्रो हुन्छ। त्यसैले तरकारी अनिवार्य भएकै कारण खपत पनि निकै बढी हुने गर्छ।