२३ असार २०८१ आइतबार
image/svg+xml

नियमविपरीत सञ्चालित कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिकाविपरीत सञ्चालित विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह गरेको छ।

१९ निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्तीमा २ वर्षका लागि कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ।

३ सय ३३ वटा व्यवसायमा अनुगमन

कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।

वीरेठाँटीमा विदेशी पदयात्रीलाई ‘टिम्स’ कार्ड

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ।

ताप्लेजुङमा अनिवार्य मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने

ताप्लेजुङमा व्यवसाय सञ्चालकले अनिवार्य नियमित रुपमा मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्