कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
इटहरी नेपाली कांग्रेसका नेता शशांक कोइरालाले १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको गठबन्धनको सहमतिको स्वागत गरेको छ।
कांग्रेस र एमालेबीचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३/३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व दिने उल्लेख छ।
नेपाली काँग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि काँग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएका छन्।
सार्वजनिक ऋणको भार बढ्दै गइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ अन्तर्राष्ट्रिय कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनामा ऋण स्वीकार्य हुने बताएको छ।
देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बसिरहेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेको छन्।
पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन्।