२३ असार २०८१ आइतबार
image/svg+xml

कोशीका मुख्यमन्त्री कार्कीले गरे फक्तालुङमा भएको घटनाप्रति दुःख व्यक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रदेश संरचना बनी नै सक्यो, अब भत्काउनु हुन्न्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको संरचनाप्रति द्वन्द्व सिर्जना गर्नेभन्दा समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने आग्रह गरेका छन्।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशीको नीति तथा कार्यक्रम पारित

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताएका छन्।

कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा

बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्