वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्।
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्।
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ।
बाँसगढी नगरपालिका– ४ स्थित खानेपानी ट्यांकी टोलनजिकको सामुदायिक वनमा बिहीबार दिउँसै पाटे बाघको आक्रमणबाट वयस्क महिलाको मृत्यु भएपछि पूरा गाउँ त्रासले जाग्राम छ।
जुम्लामा सामुदायिक वन अतिक्रमण गरी लगाइएका स्याउ विरुवा काटेर फालिएको छ।
गोदावरीबाट उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ। अझै अगाडि बढ्दै गयो भने प्रस्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ। श्वासप्रश्वास बढ्न थाल्छ।