२३ असार २०८१ आइतबार
image/svg+xml
Nirmal Ghimire
निर्मल घिमिरे


  

निर्मल घिमिरेका लेखहरु :

लुम्बिनी प्रदेशको लगानीमा कर्णाली नदीको पुनर्निर्देशन

करिब १२ वर्षअघि पश्चिमतर्फ फर्किएको कर्णाली नदीको भँगालोलाई पुनः पूर्व फर्काउन लुम्बिनी प्रदेश सरकार सफल भएको छ।

वयस्क भाले चितुवा निकुञ्जलाई उपहार

गुलरिया नगरपालिका–१ स्थित शंकरवस्तीमा एक जोडि वयस्क चितुवा रातीको समयमा आइरहने भएकाले ‘रातिका पाहुना’ को उपनाम चिनिएका थिए।

ठाकुरद्वारामा देशभरिका वन्यजन्तु विज्ञ जम्मा भए

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा आयोजित मानव वन्यजन्तु बिचको असमझदारी रोकथाम तथा उपचारात्मक उपाय सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूको जमघट भएको हो ।

भारतीय धम्की सहन बाध्य गुलरियावासी

भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्।

भारतीय वनरक्षककाे अपहरणमा पर्दै सीमा क्षेत्रका नागरिक, राज्य बेखबर

नेपाल–भारतको खुला सीमा गुलरिया नगरपालिका वडा नम्बर-९ रामपुरका २० वर्षीय खगेन्द्र सुनारलाई शनिबार भारतीय वन रक्षकले अपहरण गरे।

बर्दियामा ‘लू’ को जोखिम, बर्दिया अस्पतालमा बिरामीको चाप उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो । सरसर्ती भन्दा ‘लू’ कै कारणले अस्पताल जोखिममा पर्ने देखिन्छ ।

बाँसगढी नगर अधिवेशनमा एमाले भित्र आरोप–प्रत्यारोप

बाँसगढी नगरपालिकाको अधिवेशनमा धाँधली गरेर नगर पदाधिकारीको नाम सार्वजनिक गरिएको भन्दै एमाले भित्रका असन्तुष्ट पक्षले गम्भीर आपत्ति जनाएको छ। शनिबार दिउँसो गरिएको घोषणा पछि असन्तुष्ट पक्षले कडा आपत्ति जनाएका हुन्।

बाढीबारे पूर्व सूचना दिने ६२ ‘नागरिक वैज्ञानिक’

सामान्यतः वैज्ञानिक भन्ने बित्तिकै विषय वस्तुकाे विज्ञ भनेर बुझिन्छ। नागरिक वैज्ञानिकको नाम दिएर बर्खाको समयमा बाढीबारे पूर्व सूचनाका लागि स्वतः स्फूर्त रुपमा बारबर्दियाका ६२ जना युवा र युवति परिचालित गरिने भएको छ।

बाघ आक्रमणले महिलाको मृत्यु, त्रासले गाउँ नै जाग्राम

बाँसगढी नगरपालिका– ४ स्थित खानेपानी ट्यांकी टोलनजिकको सामुदायिक वनमा बिहीबार दिउँसै पाटे बाघको आक्रमणबाट वयस्क महिलाको मृत्यु भएपछि पूरा गाउँ त्रासले जाग्राम छ।

हावाहुरीले भत्कायाे नवनिर्मित प्रहरी भवनको पर्खाल

इलाका प्रहरी कार्यालय जयनगरको नवनिर्मित भवनको बाहिरी पट्टीको पर्खाल सामान्य हावाहुरीको बहाव थेग्न नसक्दा भत्किएको छ।

निर्वतमान वडाध्यक्ष आत्महत्या प्रकरण: अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरी

राजापुर नगरपालिका–१ का निर्वतमान अध्यक्ष खुसीराम चौधरीको आत्महत्या प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ।

प्रहरीको ‘बारकोड’ मा सर्वसाधारणको पहुँच

जिल्ला प्रहरी कार्यालयले देश भरिका सर्वसाधारणको पहुँचमा लागु हुने गरी नमुना बारकोड सार्वजनिक गरेको छ।

बजेट अभावमा बबई सिँचाइ आयोजना अलपत्र

बजेट अभावले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ अलपत्र परेको छ। काम अघि बढाउन बजेट नभएपछि आयोजनाका प्रमुख सुशील देवकोटा बिलखबन्दमा परेका छन्।

करणी आरोपीत वडा अध्यक्ष कारागार चलान

बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्