२१ असार २०८१ शुक्रबार
image/svg+xml

रुसी सेनाबाट नेपालीलाई फर्काइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ। संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

गामायाको जीवनरक्षाका लागि धर्ना

गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा डा.केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ।

अविराम अभियन्ताको जीवनरक्षा

आमनागरिकलाई सुलभ सेवाका लागि कुनकुन अत्यावश्यक हो भनेर राज्य आफैंले अग्रसरता लिनुपर्नेमा बारम्बार एक सन्त चिकित्सकले झक्झक्याउँदासमेत राज्य मौन बस्नु र झन् छलछाम गर्नु लज्जास्पद र विडम्बनापूर्ण अवस्था हो।

चरित्रनायकको जीवनरक्षा (विशेष टिप्पणी)

डा. केसीले यस क्षेत्रको सुधारका लागि उठाएका माग उनका मात्र होइनन् । हामी सम्पूर्ण रुपमा उनका माग पूरा गर्दै यस क्षेत्रमा सुधारका लागि जोडदार माग राख्छौं।

डा.केसीको जीवनरक्षाका लागि बारको ध्यानाकर्षण

काठमाडौं—नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्