२३ असार २०८१ आइतबार
image/svg+xml

पाँचौंपटक विश्वासको मत खोज्दै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट पाँचौंपटक विश्वासको मत लिने गरी असार २८ गतेको समय मागेका छन्।

प्रधानमन्त्री दाहालले संसद्‍को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्‍को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।

सत्ता जोडघटाउमै बित्यो दाहालको डेढ वर्ष

मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) का रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तेस्रो कार्यकाल करिबकरिब अन्तिम चरणमा पुगेको छ।

‘रोल्पाको लाइन’ मा देशको राजनीति

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरीले गरिरहँदा सोही पार्टीका प्रदेश सभापति अमरसिँह पुन कहिल्यै खुशी देखिएनन्। पुनका त्यतिबेलाका अभिव्यक्तिमा सरकारप्रति असन्तुष्टि झल्किरहन्थे।

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुस्

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

गठबन्धन उलटफेरबीच प्रधानमन्त्री दाहाल कांग्रेस केन्द्रीय कार्यालयमा (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

माओवादीको निष्कर्ष: प्रधानमन्त्रीले राजीनामा नदिने, राष्ट्रिय सहमतिको सरकार असम्भव

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले विश्वासको मतको प्रक्रियामा जाने निर्णय गरेको हो।

के छलफल भयो प्रधानमन्त्री दाहाल- ओली र रविबीचको भेटवार्तामा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीसँगको भेटपछि ओलीको प्रतिक्रिया: यस्ता भेटवार्ता भइरहन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले भने: मन्त्रीले नटेरेकै त होइन, गति नलिएको हो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरूले आफ्नो निर्देशन पालना नगरेको स्थिति नरहेको बताएका छन्।

धान रोप्न हिँडेका प्रधानमन्त्रीलाई प्रश्न: मल कहिले आउँछ ?

शनिबार (असार १५) को धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन पुगेका छन्। शुक्रबार साँझ नै प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन्।

धान रोप्न चितवन पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय धान दिवस मनाउन चितवन आइपुगेका छन्। शनिबार मनाइने धान दिवसका लागि प्रधानमन्त्री दाहाल शुक्रबार साँझ चितवन पुगेका हुन्।

संसद्मा बिआरआई चिन्ता: प्रधानमन्त्री भन्छन्–‘ऋणको माखेसाङ्लो’मा फस्नेगरी लिन्नौँ

प्रतिनिधिसभामा मंगलबार बजेटमाथि छलफल चलिरहँदा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विषय उठ्यो।

नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन्।

सांसद शाहीलाई प्रधानमन्त्रीको जवाफ: अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्