२४ असार २०८१ सोमबार
image/svg+xml

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

चार लेन सडकमै छैन साइकल लेन

नेपालगन्जको मुख्य चार लेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिंदा मृत्यु भयो।

रास्वपा कार्यालयमा साइकललाई प्रवेश छैन भनेपछि...

सोमबार शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफूलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका छन्।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए।

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ।

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

टिप्परको ठक्करले साइकलयात्री गम्भीर, चालक फरार

उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार मध्यान्ह घरदेखि साइकल चढेर गाउँजाँदै गरेका बेलानदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका २ तपेश्वरीका कुमार परियार घाइते भएको प्रहरीले जनाएको छ।

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।

मोटरसाइकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्