मेयर उम्मेदवारका अजेन्डा : पूर्वाधार विकास र आर्थिक समृद्धि
स्थानीय चुनावमा प्रायः उम्मेदवारले विकास, समृद्धि, सुशासन, रोजगारी जस्ता विषयलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरू आफ्नो अजेन्डा लिएर मत माग्न घरदैलो अभियानमा व्यस्त छन्।
स्थानीय चुनावमा प्रायः उम्मेदवारले विकास, समृद्धि, सुशासन, रोजगारी जस्ता विषयलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरू आफ्नो अजेन्डा लिएर मत माग्न घरदैलो अभियानमा व्यस्त छन्।
उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ। विभिन्न दल र स्वतन्त्र उम्मेदवार आआफ्ना अजेन्डा लिएर जनतामाझ जान थालेका छन्।
मधेसको एकमात्र महानगरपालिका भरतपुरका प्रमुख पदका उम्मेदवारले दुई तर्फबाट बगेका नारायणी र राप्ती नदीको अधिकतम सदुपयोग गरी समृद्ध महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यवस्थापिका–संसद्मा ठूलो दलको हैसियतमा रहेको सत्तारुढ नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै आर्थिक मुद्दालाई अघि सारेको छ । ५२ पृष्ठको घोषणापत्रमा उसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई मूल नारा बनाएको देखिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्न सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरेकी छिन्। नयाँ वर्ष २०७४ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लोकतन्त्र संस्थागत गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको जनाएकी हुन्।
स्थानीय तह निर्वाचनको संघारमा ठूला दलहरूले 'आर्थिक समृद्धि' लाई आफ्नो चुनावी नारा बनाएका छन्। निराशाजनक आर्थिक वृद्धि, चुलिँदो व्यापारघाटा, अनियन्त्रित बजारभाउको सिकार बन्दै आएको मुलुकमा राजनीतिक दलहरूले आर्थिक सवालमा चासो राख्नु निश्चय पनि सुखद संकेत हो।
स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले आआफ्ना चुनावी नारा तय गरेका छन्। अधिकांश दलले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने अजेन्डा पनि दलहरूको नारामा छ। प्रमुख दलमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले चुनावी नारा तय गरिसकेका छन्।
नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् ।
देशको भौतिक प्रगति तथा आर्थिक समृद्धिका लागि निजी–सार्वजनिक साझेदारीको अपरिहार्यतामा जोड दिइएको छ ।
नेपालको दीर्घकालीन विकास सोचमाथि छलफल गर्न आयोजित कार्यक्रममा कुनै मुलुक किन विकासमा पछि पर्छ भन्ने विषयमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले एउटा रोचक ऐतिहासिक चित्र प्रस्तुत गरेका थिए।
कम्युनिस्ट पार्टीका नेताहरूले मुलकको अर्थतन्त्रमा दलाल पुँजीवाद हाबी हुँदा समृद्धि हासिल गर्न नसकिएको बताएका छन्।
सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।
हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासको दृष्टिले पछि परेको छ । विनाशकारी भूकम्पपछि यहाँको जनजीवन अझै खस्केको छ । भूकम्पले मानवीय, भौतिकमात्र नभई सांस्कृतिक, आर्थिक क्षेत्रमा पनि ठूलो क्षति भएको छ ।
इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर गर्दैछन्।
तीन वर्षसम्म खाडी मुलुक मलेसियामा पसिना बगाएका सालकोट–४, जंगलाका ३८ वर्षीय नरजंग शाही फर्केपछि दुवई जाने तयारीमा थिए। त्यसका लागि उनले काठमाडौंको एक म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाए । अन्र्तवार्ता भयो। उनी सेक्युरिटी गार्डका लागि छानिए। बिदा माग्न घर आएका बेला गाउँका आफूजस्तै युवाहरुले तरकारी खेती गरिराखेको देखेपछि उनको मन फर्कियो। ‘भिषा पनि लागिसकेको थियो, घरपरिवारसँग बिदा माग्नका लागि गाउँमा आएको थिएँ’ शाहीले भने, ‘आफूजस्तै युवाहरुले घरपरिवारसँग बसेर तरकारी खेती गरिराखेको देखेपछि विदेश जाने मनै लागेन।’