२३ असार २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारबाट समृद्धिसँगै प्रतिष्ठा आर्जन

लाहान बजारसँग जोडिएको सोनमती मझौरा गाउँका विष्णुप्रसाद साह एक दशकदेखि कतारमा छन् । उनले कतारमा पसिना चुहाएर कमाएको रकम गाउँमा पक्की घर, लहानमा घडेरी र घर जोड्न खर्च गरे । गाउँमा भव्य पक्की घर, सहरमा घरजग्गा जोडेपछि समाजमा उनको हैसियत बढेको छ ।

नेपालको समृद्धिमा सघाउनुस् : परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन्।

शान्ति र समृद्धि प्राथमिकताः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल संविधान कार्यान्वयन गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय समुदायलाई बताएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई शनिबार राति सम्बोधन गर्दै उनले शान्ति, स्थिरता र समृद्धि नेपालको अन्तिम लक्ष्य रहेको जनाए ।

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान

रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।

तराईको समृद्धिमा हुलाकीको भाँजो

तत्कालीन राजा महेन्द्रको पालादेखि कैयौंपटक शिलान्यास र औपचारिक घोषणा भएको हुलाकी राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन। हुलाकी शिलान्यासपछि अवधारणा तयार भएको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग सञ्चालनमा आएको चार दशक बितिसक्दा पनि हुलाकी भने राजनीतिक भाषणमै सीमित छ।

'समृद्धिका लागि युद्धस्तरमा काम गर्नू'

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक संघको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण देशको आर्थिक स्थिति कमजोर भएको भन्दै यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

संविधान कार्यान्वयन र आर्थिक समृद्धि सरकारको कार्यभार: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताएका छन्।

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको उनले बताए ।

समृद्धि, सभ्यता र नागरिक चेतना

राजनीतिक परिवर्तन सँगसँगै आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन आर्थिक समृद्धिको अभियानलाई पनि हाराहारीमै अघि बढाउनुपर्छ भन्ने बहस चलेको दशकौं भइसक्यो ।

समृद्धिका लागि वैदेशिक लगानी

हामी लामो समय राजनीतिक संक्रमणमा अल्भि्कयौँ। संविधान निर्माणपछि राजनीतिक संक्रमणमात्र नभई राजनीतिक उद्देश्य प्राप्तिका लागि हुने सबैखाले आन्दोलनको अन्त्य हुन्छ र मुलुक आर्थिक समृद्धिको बाटोमा तीव्र गतिका साथ अघि बढ्छ भन्ने सपना देखाइएकाले हामी उत्साहित पनि थियौँ। तर, अवस्था हामीले अपेक्षा गरेजस्तो वा सोचेजस्तो भएन।

सडकले ल्याएको समृद्धि

'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्