२५ असार २०८१ मंगलबार
image/svg+xml

भ्याली पब्लिकको जित सुरुआत

आयोजक भ्याली पब्लिक ‘ए’ ले तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि

ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले शुक्रबार १६औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

ग्रिनल्यान्ड र भ्याली पब्लिक च्याम्पियन

ग्रिनल्यान्ड र भ्याली पब्लिकले आइतबार १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

भ्याली पब्लिक र जेसिस बिहीबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी ९बीएमसीए० र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा आज ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित गर्‍यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे।

भ्याली पब्लिक र ग्रिनल्यान्ड विजयी

भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सफलता पाएका छन्।

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

चुनावमा हारिएलाकी भन्ने डरले बढी सताउँछः महामन्त्री थापा

‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेलो भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

एचएचसिए र भ्याली पब्लिक फाइनलमा

एचएचसिए र भ्याली पब्लिक मंगलबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिक र इडेन ब्रिज विजयी

भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) ले पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन्।

जेभियरलाई भ्याली पब्लिक कप

कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगिताको फाइनलमा जेभियरले आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्‍यो। जेभियरका सम्राट भूमिले १६ अंक जोडे। प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्