२४ असार २०८१ सोमबार
image/svg+xml

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधी नजिक

एपिएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेका छन्।

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।

मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।

राष्ट्रपति रनिङ्ग शिल्ड आदर्श मावि सानो ठिमीले जित्यो

मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ।

थिमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शुक्रबारदेखि दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म चल्ने छ।

बुढीगंगामा साँढे २ अर्ब लागतको अस्पताल शिलान्यास

मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ ।

हिमरश्मिलाई दोहोरो सफलता

हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ।

'एसिया ट्रेल मास्टर-२०२३' को उपाधि नेपालकी रशिलालाई

नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि हात पारेकी छन्।

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्