२३ असार २०८१ आइतबार
image/svg+xml
Krishna
कृष्ण किसी


कृष्ण किसीका लेखहरु :

सूर्यविनायक नगरपालिकामा ‘एक घर एक स्वास्थ्य बिमा’

भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पुर्‍याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

उज्यालोमा हिड्न पनि चाँगुबासीले कर तिर्नुपर्ने !

उज्यालो नगरपालिका भए बापत भक्तपुरको चाँगुनारायण नगपालिकाबासीले कर तिर्नुपर्ने भएको छ। नगरबासीले प्रति रोपनी ५० रुपैयाँ कर तिर्नुपर्ने बनाएको हो।

मौसमबारे जानकारी अब सर्वसाधारणकै मोबाइलमा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँले मौसमको पूर्वानुमान सर्वसाधारणको मोबाइल मोबाइलमा पठाउने तयारी थालेको छ।

नेवारी खानाको प्रवद्र्धन गर्न नगदेशमा शनिबार महोत्सव

नेवारी खानाका परिकार प्रवद्र्धन गर्ने उद्देश्यले भाेलि भक्तपुरको मध्यपुर थिमिमा वः फेस्टिभल (महोत्सव) हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो ।

विद्यार्थीको धान, भिक्षुलाई दान

एभरेस्ट स्कुल भक्तपुरका छात्रछात्राले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित एक क्विन्टल चामल बुधबार मुनि विहार इनाचोका भिक्षुहरूका लागि दान दिएका छन्।

भक्तपुरमा महेश बस्नेतको साख गिरेकै हो ?

भक्तपुरमा हालै सम्पन्न एमाले अधिवेशनमा युवा नेता महेश बस्नेत पक्षीय जिल्ला कार्यसमितिको प्यानल नै पराजित भएपछि एमालेको राजनीतिक वृत्तमा ठुलै तरंग देखिएको छ।

आर्थिक अभावले काेही बिरामी आँखा उपचारबाट वञ्चित हुने छैनन्: डा. सन्दुक रुइत

तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।

एमाले भक्तपुर जिल्ला अधिवेशन : दुईवटा प्यानलद्वारा उम्मेदवारी दर्ता

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं अधिवेशनको अन्तिम दिन शुक्रबार दुईवटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।

भक्तपुरमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुरमा बलेको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मिलन चोकमा बलेरोको ठक्करबाट पैदल यात्री गोरखाका एक पुरुषको ज्यान गएको हो।

धुलाम्य सडकले जनजीवन कष्टकर बनेपछि स्थानीय आन्दोलित

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक घुलो र धुवाँले कुहिरीमण्डल बनेपछि स्थानीय आन्दोलित भएका छन्।

एमाले भक्तपुर अधिवेशन : तोडिएला बस्नेतको बोलवाला ?

आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-४ खनालचोकमा रहेको सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुई पुरुषको मृत्यु भएको छ।

सिर्जनानगर दुर्घटनामा एक युवाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरमा भएको दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्