२३ असार २०८१ आइतबार
image/svg+xml

लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)

मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।

यार्सा पाटनमै घुम्ती विद्यालय

बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ।

एकीकृत घुम्ती सेवाप्रति स्थानीयको चासो बढ्दै

स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।

उपत्यकामा सवारी दुर्घटना: ६ महिनामा ८८ को मृत्यु

गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए।

वडामै योजना सम्झौता

प्रायः पालिकामै वडाभरिका योजनाकाे सम्झौता हुने गर्दछ, तर दैलेखको महावु गाउँपालिकामा घुम्ती शिविर राखेर जनताको सहजताका योजनाको सम्झौता वडामै हुने गरेको छ।

प्रेमबहादुरको संघर्षः ‘छ दशकदेखि घुम्ती गोठमा गाईभैंसी पालन’

छ छोरी र दुई भाइ छोरा समेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्।

खोटाङमा एकीकृत घुम्ती शिविरबाट दुई सय बढी लाभान्वित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० स्थित पाथेकामा आयोजित शिविरमा २ सय ५३ जनाले सेवा लिएको जनाइएको छ।

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिक जसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन्। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनीले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए।

सत्ताको सात घुम्ती

नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्र लाई हित हुने काण्ड कदापि मान्न सकिन्न।

सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रम हुँदै

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ।

सालकोटबाट ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सुरु

पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ।

लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुँदै

अमेरिकाको क्यलिफोनियास्थित लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्