१७ असार २०८१ सोमबार
image/svg+xml

दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्।

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा

परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको छ। मध्य नेपाल नगरपालिका १० नेटाका दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरिएको हो।

सरकारबाटै अछुत दलित

१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।

चिकित्सा शिक्षा अध्ययनका लागि अझै सङ्घर्षरत छन् दलित विद्यार्थी

‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ’, ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ।’

दलित ज्ञानमै विभेद

सदियौँबाट कृषि मजदूरका रूपमा कृषि ज्ञान र औजार उत्पादनदेखि सञ्चालनसम्म गर्दै आएका दलितहरूको पहुँच कृषिकै शिक्षामा अत्यन्त कम छ।

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।

‘छाप्राकको राते पहराले निदाउन दिंदैन’

दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’। गाउँमाथि राते पहरो छ। यही पहराका कारण छाप्राक जोखिममा छ। गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस्। उनीहरूलाई उही राते पहराले निदाउन दिंदैन।

जुम्लामा दलितलाई डुम शब्द प्रयोग गरेको भन्दै मुद्धा दर्ता

शुक्रबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको हो।

दलित समुदायले बनाए आफ्नै मन्दिर

अहिलेसम्म उनीहरू विभिन्न मन्दिरमा पूजा गर्दा बाहिरबाट मात्रै गर्नुपर्ने बाध्यता थियो। ‘दलित भएर पनि मन्दिरभित्रै गएर पूजा गरेकी भन्लान् भन्ने डरले हामी बाहिरबाटै पूजा गथ्र्यौं,’ शान्तिले भनिन्। आइतबार फागुपूर्णिमाको अवसरमा गोरखा नगरपालिका ५ मा निर्माण गरेको मन्दिर उद्घाटन गरिएको छ। ‘

भारतका दलित नेता रामविलास पासवानलाई सम्झिँदा

भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।

दलित समुदायबाट पहिलो सचिव बने मानबहादुर

नेपालमा पहिला दलित समुदाय निजामती क्षेत्रमै विरलै थिए । भएपनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । सोमबार नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति डा. मानवबहादुर बिके सचिव पदमा पुगेका छन् ।

दलितमाथि अन्याय किन ?

अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।

रुकुम पश्चिम घटनाको विरोधगर्दै पोखरामा धर्ना

रुकुम पश्चिम घटनाको विरोध गर्दै पोखराका दलित समुदायले धर्ना दिएका छन । रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै पोखरामा भएको विरोध र्‍यालीमा उर्लिएको दलित समाजले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्