२४ असार २०८१ सोमबार
image/svg+xml

शुल्क वृद्धि पुनरावलोकन गर्न इन्जिनियरिङ संस्थानद्वारा समिति गठन

समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरू पनि सदस्य छन्।

विश्वविद्यालयभित्रका वेथिति: शुल्क विवादले इन्जिनियरिङको वार्षिक परीक्षा सारियो

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क बढाइएपछिको विवाद अझै समाधान हुन सकेको छैन।

खर्च धान्न नसकेपछि १७७ प्रतिशत शुल्क वृद्धि

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आर्थिक रूपमा खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ। संस्थान सञ्चालनका लागि आर्थिक वर्ष ०७९÷८० मा मात्र संस्थानले नौ करोडको ऋण बोक्नुपरेको छ।

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो।

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

इन्जिनियरिङ शिक्षामा सुधार

च्याउझैं उम्रिएका इन्जिनियरिङ कलेजबाट उत्पादित इन्जिनियरहरूको गुणस्तरमा ध्यान दिन सकिएन भने देशलाई दीर्घकालीन असर पर्ने निश्चित छ। देश निर्माणका संरचनाहरू कमजोर र गुणस्तरहीन हुनु भनेको देश दीर्घकालीन समस्यामा पर्नु हो।

सरसफाइ प्राविधिकलाई स्वदेशमै अवसर

नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।

इन्जिनियरिङमा बजारको माग र उत्पादनबीचको खाडल पुर्नु पर्नेमा जोड

बजारले एक थरी क्षमता भएको जनशक्ति खोजिरहने तर शैक्षिक संस्थाहरुले त्यस अनुकुलको विद्यार्थी तयार गर्न नसकेको भन्दै माग र आपूर्तिबीच मेल खानुपर्नेमा जोड दिइएको हो।

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।

इन्जिनियरिङ काउन्सिलले लिदैछ पहिलो पटक लाइसेन्स परीक्षा, २ हजार ६ जना सहभागी

नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।

इन्जिनियरिङ लाइसेन्सको परीक्षा अवको तीन महिनाभित्र

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको विदाई कार्यक्रममा डा. झाले त्यसका लागि वढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए।

इञ्जिनियरिङका विद्यार्थीमाझ इजरायली सिकाइ आदानप्रदान

एड्भान्स्ड इन्जिनियरिङ कलेजले अन्तर्राष्ट्रिय आदानप्रदान समारोह समापन गरेको छ।इजरायलस्थित किबुट्जिम कलेज अफ एजुकेसन टेक्नोलोजी तथा आर्टस् सँगको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय आदानप्रदान समारोह समापन गरिएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्