कतारी राजा आउँदा सार्वजनिक सवारीसाधन बन्द नहुने, विमानस्थल भने आधाघन्टा बन्द हुने
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन्।
नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।
ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन।
बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।
काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।
नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।
काठमाडौंको शंखमूलमा टेम्पो दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।
सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ ट्राफिक प्रहरीले परीक्षणदेखि विभिन्न अभियान सञ्चालन गरेको छ।
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।
ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।
चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।