२३ असार २०८१ आइतबार
image/svg+xml
Narendra Bista
नरेन्द्र विष्ट


नरेन्द्र विष्टका लेखहरु :

‘कलेजी कटाउन्या माया’ नयाँ भर्सनमा, युट्युबमा ट्रेन्डिङको १० औँ नम्बरमा

वरिष्ठ डेउडा गायक महेशकुमार औजीको एक दशक अघिदेखि चर्चामा रहेको देउडा गीत ‘कलेजी कटाउन्या माया’ को नयाँ भर्सन सार्वजनिक भएको छ।

हेमकुमारीको उपचारमा आर्थिक समस्या, समयमै शल्यक्रिया नगरे ज्यानै जाने जोखिम

सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।

बैतडीका स्कुले छात्राहरूमा काँप्ने/मुर्छा पर्ने समस्या, रोकथामका लागि छैन ठोस योजना

सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालय खैरकोटमा छात्राहरूमा काँप्ने, मुर्छा पर्ने जस्ता समस्या देखिन थालेको हो। जसका कारण विद्यालयको नियमित पठनपाठनमा समस्या भइरहेको छ।

बैतडी अस्पतालमा चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेवाफतको रकम नपाइएको भन्दै बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

ह्वात्तै घट्यो काठमाडौंको प्रदूषण

राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो।

नागरिक चौतारी: गरिबीबाट उठ्न वित्तीय साक्षरता आवश्यक (तस्बिरसहित)

नेपाल रिपब्लिक मिडियाले ‘नागरिक चौतारी’को सुरुवात गरेको छ । काभ्रेको बनेपामा मंगलबार सुरु भएको नागरिक चौतारीको पहिलो अंकमा सर्वसाधारणको उत्साजनक सहभागीता रहेको थियो । पहिलो कार्यक्रममा वित्तीय साक्षरतालाई प्रमुख विषय बनाइएको थियो ।

बैतडीका १०९ भन्दा बढी सामुदायिक वनमा आगलागी

यति बेला जताततै चर्को घाम छ। देशका विभिन्न सामुदायिक वनहरुमा रातदिन आगो दन्किरहेको छ।

ग्याँस सिलिण्डर विस्फोटपछि ७० घर जले,मुचुल्का उठाउँदै प्रहरी

सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।

कतारी राजा आउँदा सार्वजनिक सवारीसाधन बन्द नहुने, विमानस्थल भने आधाघन्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप

वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्