२३ असार २०८१ आइतबार
image/svg+xml

‘ठूला आँखाले हेर्दा दाँत झर्‍यो...’

मकवानपुरको मनहरी गाउँपालिका–६ रुपाचुरीस्थित एक विवाहमा भएको झडपमा दुई जना युवा कुटिएका छन्। दुईमध्ये एक जनाको दाँत झरेको प्रहरीले जानकारी दिएको छ।

मनहरी अध्यक्ष कपमा ७ नम्बरको ह्याट्रिक

मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले उपाधिमा ह्याट्रिक गरेको छ।

मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स

मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।

मनहरी अस्पतालमा ८ बजेबाटै ओपिडी सेवा

सर्वसाधारणको सहजताको लागि मकवानपुरको मनहरी अस्पतालमा विहान ८ बजेबाटै ओपिडी सेवा सञ्चालन हुँदै आएको छ।

गाँजा र गाडीसहित एक प्रकाउ

मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई प्रकाउ गरेका छ।

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित

जिल्लाको मनहरि गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएको छ। मनहरीलाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिकाको रूपमा घोषणा गरिएको हो।

मनहरीमा डुबेर ३ बालकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका ७ मा अवस्थित खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाले तीन बालकको खोलामा डुबेर मृत्यु भएको बताए।

मकवानपुरको राक्सिराङमा काँग्रेस, मनहरीमा एमाले

मकवानपुरको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल निर्बाचित भएका छन्। उनले प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर थापा मगरलाई पाँच सय ९५ मतअन्तरले जित हासिल गरे।

मकवानपुर मनहरीमा चुनावी भोज

मनहरी गाउँपालिका वडा न. ३ कालिदमारस्थित कृष्णप्रसाद धितालको लिची बगैंचामा आइतबार दिउँसो २ बजे माओवादीको चुनावी भोज चलिरहेको थियो। करिब पाँच सय सर्वसाधारण भेला भएर खसी काटेर भोज गरिरहेका थिए।

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्